गजल

sabita visite 022बिधाताले कोर्यो भाग्य छाप देखिदैन
भत्भती यो छाती पोल्छ राप देखिदैन ||
लुकाउछु आफ्ना पिडा मनै गर्हुङो छ
हृदयमा उकुस्मुकुस् चाप देखिदैन ||
कति माँया गर्छु भनी भनौ कसरी
म जति माँया गरे पनि नाप देखिदैन ||
बिछोडको छट्पटिमा कती बाँचु अझै
नजर’नै लाग्यो क्यारे श्राप देखिदैन |
 छट्पटिन्छु एकान्तमा मुटु जलेकै छ
बिरहमा जल्छ मन ताप देखिदैन
बिधाताले कोर्यो भाग्य छाप देखिदैन
भत्भती यो छाती पोल्छ राप देखिदैन ||
लुकाउछु आफ्ना पिडा मनै गर्हुङो छ
हृदयमा उकुस्मुकुस् चाप देखिदैन ||
कति माँया गर्छु भनी भनौ कसरी
म जति माँया गरे पनि नाप देखिदैन ||
बिछोडको छट्पटिमा कती बाँचु अझै
नजर’नै लाग्यो क्यारे श्राप देखिदैन ||
छट्पटिन्छु एकान्तमा मुटु जलेकै छ
बिरहमा जल्छ मन ताप देखिदैन …..?
सबिता आधिकारी( हाल इजरायल)लमजुङ
-

,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता