( गजल )
( गजल )
बल गरेर त्यो मन यता मोड भन्दिन म !!
बस्न लागेको नयाँ प्रिती तोड भन्दिन म !!
बस्न लागेको नयाँ प्रिती तोड भन्दिन म !!
तिमीलाई खुशीहरु अन्तै धेरै मिल्छ भने ;
कर गरेर मैसँग नाता जोड भन्दिन म !!
कर गरेर मैसँग नाता जोड भन्दिन म !!
म मात्रै कहाँ हो र तिम्लाई माया गर्ने सानु ;
मेरै न्यानो मायाको गलबन्दी ओड भन्दिन म !!
मेरै न्यानो मायाको गलबन्दी ओड भन्दिन म !!
साथ दिने हजार भेटिन्छन जीवनको गोरेटोमा ;
पाएको मौका र अवसर छोड भन्दिन म !!
पाएको मौका र अवसर छोड भन्दिन म !!
फुलबारी झैँ सजाई राख्नु उनको मायाँ पिरतिलाई ;
जीवन भरि जोगाई राख्नु गोड भन्दिन म !!
जीवन भरि जोगाई राख्नु गोड भन्दिन म !!
तन र मनकी धनि पाछौँ अरे खुशी लाग्यो ;
मेरो जस्तै उनको मनलाई फोड भन्दिन म !!
मेरो जस्तै उनको मनलाई फोड भन्दिन म !!
राजकुमारी श्रेष्ठ ( क्षितिज पारि )
गोरखा
गोरखा
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता