महिला दिवसको हार्दिक शुभकामना ।साथमा मनमा लागेका कुराहरु महिला अधिकार -

महिला दिवसको हार्दिक शुभकामना ।साथमा मनमा लागेका कुराहरु महिला अधिकार मार्च ८ तारिख अर्थात २४ फागुन । आज १ सय ५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, यो दिवस सन् १९११ मा मार्च ८ तारिख अर्थात आजकै दिन डेनमार्कबाट मनाउन सुरु भएको हो। सन् १९०९ मा पहिलोपटक अमेरिकाको न्युयोर्कमा कपडा कारखानामा काम गर्ने महिलाले आफुमाथि भएको शोषण, असमानता र बढी काम गर्ने समयका विरुद्ध सडकमा आन्दोलन गरेका थिए। त्यसको दुई वर्षपछि सन् १९११ मा अन्तर्राष्ट्रिय समाजबादी समूहले डेनमार्कको कोपनहेगनमा महिलाको अधिकार र उनीहरुको आन्दोलनको समर्थनमा गरेको सम्मेलनमा १७ देशका एकसय जना महिलाको सहभागिता थियो। त्यसपछि विश्वका विभिन्न देशमा अभियानको रुपमा महिला दिवस मनाउन थालिएको हो। – मार्च ८ अर्थात १०५औ अन्तराष्ट्रिय नारि दिवसको उपलक्ष्यमा शुभ कामना आजको दिन मात्र आफ्नो अधिकारको खोजि होएन् आफ्नो अधिकारको निम्ति ३६५ दिन नारीको लागि हो | हाम्रो समाजमा नारी प्रति हेरिने सबै कोडको अन्त होस नारी आफ्नो अधिकारको सदुपयोग गह्नु पाउनुपर्ने छ |नारीलाई दिने मानि भनिने सब्दले आज समाजको परिवर्तनको निन्मती जुन घर नारी को समान हुन्छ | जुन समाजले पनि साथ दिनु पछ नारी हरेक रुमा अधिबड्न ठुलो भूमिका हुन्छ | हामी आफ्नो नाता दिदिबहिनी दाजुभाइ काका काकी साथ परिवर्तन को प्रोत्साहन अलबा घरेलु हिमासको सिकार हुनु पछ अहिले को अबस्थामा २१औं शताब्दीमा पनि हामो संकोच बिचारले हामी पछि परेको तीतोसत्य साबित भको छ |नारी पुरुष एक रथ को सारथी हुन् एक हातले ताली बजाउन सकिन |तर सब्द कोसमा सिमित हो सब्द हरु आमा बाबले आफ्नो सन्तान गभमा रयको दिन देखि गर्ने माया र जन्मदा को दिन देखि निस्केको आबाज भोलि को कल्पना सुरु हुन्छ |छोरा र छोरि बीचमा विभेद सुरु हुन्छ |मेरो बिचारमा बाबा आमाको पहिलो सब्द गुरु आमा बाबा भनिछ| तर सानो तिनो कुराले आज समाजको विकासमा नारी प्रतिनिधिले घोकाउने परेको छ |नारीलाई किन पुरुषले खेलाउन को रुमा हेने किन ? आम को हो ?छोरि को हो ? दिदिबहिनी को हो ? देबी को हुन् ? सबै नारी हुन् किन समाना दिन सकिन ? नारीले कहिले आफ्नो सुरक्षाको अनुभूति गह्नु देख्दा जति सजिलो छ बोलन सजिलो छ तर के हो किन बास्तिका जहिले नि लुकेहुन्छ किन ? आर्थिक ,राजनीतिक ,सामाजिक हरेक क्षेत्र् मा महिलाहरुको हक ,अधिकार ,हित सुरक्षा,सम्मान,सहकार्य,सद्भावना ,सप्रेम,समुन्नतीको मांग र परिपूर्तिको निम्ति आवाज उठाउने उत्सव हामी विश्व भरि छरेर बसेका नेपाली महिला एक हौ |अन्याय ,अत्याचार ,बलत्कार ,हिंसा ,असमानता,लैंगिक विभेदको बिरुद्ध लडौ र नया बनिने संबिधानमा हाम्रो नारित्वको सुरक्षाको निम्ति कडा भन्दा कडा कानुनको मांग गरौ |हाम्रो हक अधिकार हरेक क्षेत्र् मा पुरुष बराबर रहोस ,छोरा जस्तै उच्च शिक्षा हासिल गर्न पाउने छन् महिला मुक्तिको यात्रा पनि पहिला हरेक घरबाट शुरुआत हुनु पर्छ । हाम्रो समाजमा कुरितीको रुपमा रहेको महिला माथी दमन शोसन गर्ने महिलाको स्वाभिमान माथी कुल्चने पुरुषसत्तालाई परिवारबाट भत्काउनु थाल्नु पर्छ । आज आय र नेपाली नारी को घरमा जागरु हुनु पछ | नारी .महिला हिम्सक घटना अन्तिमको आसा पनि, दुखि हुनी डरको आवास हुनी आजको समचारहरु जहिले नि नारीको बलात्कार मात्र आउछ नारीले कहिले आफ्नो अधिकार सुरक्षाको अनुभूति गर्ने | नारी आफ्नो बाबा आफ्नो हजुर बाबा काका दाजुभाइ आफन्त बाट आफ्नो बलात्कारको सिकार हुनु अति दुखको कुरा हो |आफ्नो घर बाट बाहिरा रातको समय मा निस्किन डर हुन्छ सुरक्षाको कुनाही आधार हुन् |यसमा नेपाल सरकारले पनि कानुको कडा बनाओस महिला दीदि बहिनीहरु आफुले पाउनी अधिकार खोजन कहिले पछि नपनुहोसा |अब बनी कानु राम्रो बनोस बलत्कार फासीको सजाय होस | अब बन्ने संविधानमा महिलाका अधिकार सुरक्षित होस |खेलउना को रुपा नालिओसा अबका दिन सान्ति सुरक्षाको अनुभूति गर्ने बातावरण बनोस | महिला दिवसको हार्दिक शुभकामना । सबिता अधिकारी लमजुङ(इस्रेअल) -

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता