शित उभाएर धैला भर्ने ” अभियान:१ कप चिया सहयोग

शित उभाएर धैला भर्ने ” अभियान:१ कप चिया सहयोग
----------------------------------------------------------------------------- अनाथ अभियान साहाराको घरमा आश्रित अनाथ बालिकाहरुको हक हित र संरक्षणका लागी बुलन्द सहयोग गर्ने उद्धेश्य अनुरुप सञ्चालनमा ल्याईएको हो लागि एक कप चिया सहायता अनाथ बालबालिका पनि हजुर हाम्रै छोरा छोरी सरह शिक्षा दिक्षा एबम आधारभूत आवस्यकताहरु सहज र सबल रुपले प्राप्त गर्न सकुन र बेसहारा बन्न नपरोस भन्ने मूल हेतुका संग यो अभियान संचालनमा ल्यायका हौ अभियन्ता सोनी सहाराले बताउनु भयो / युगले 21 औ शताव्दी फड्को मार्नै लाग्दा पनि हाम्रो समाजमा अनाथ तथा बेसाहारा बालबालिकालाई हेर्ने दृष्टिकोण बदलिएको छैन। अवोध बालपनमा नै बिबिध कारणले वुवाआमाको न्यानो काख गुमाउनु पर्दा बेसाहारा बनेका बालबालीका हरुलाई समाजले हे भावले तुच्छ व्यवहार गरीदिदा बालमस्तिष्कमा आघात चोट पुग्दछ र उसको शारिरिक, मानसीक बिकास हुन सक्दैन तर्सथ देशको जिम्वेवार नागरीक हुनुपर्नेमा उसको जिवन नै अस्तव्यस्त हुन पुग्दछ त्यसको नोक्सानी स्वयम उसलाई मात्र नभई हाम्रै टोल, छिमेक, समाज र राष्ट्रलाई नै हुन्छ त्यसैले बालबालिकालाई उचित संरक्षण तथा सम्मानजनक व्यवहार गरीनु पर्दछ। समाजमा सचेतनाको कमीले वालवालिका माथी हे भाव राखीएको हो सचेतना फैलाउन सकियो भने समाज सुधार हुदै जाने छ। अनाथ तथा वेसाहारा बालबालिकाको उचित संरक्षण तथा सम्मानजनक व्यवहार गर्दै राष्ट्रको सुयोग्य नागरीक बन्न उत्प्रेरित गर्नुपर्दछ जुन व्यक्ति बिशेषले क्षणीक समय गरेर मात्रै पुग्दैन त्यसैन दिर्घकालीन संरक्षणका लागी हामीले एउटा प्रयासको सुरुवात गरेका हौ। रहरले कोही पनि अनाथ तथा बेसाहार हुदैन फेरी दैवको अगाडी कसैको केही लाग्दैन परिस्थितीले अवोध अवस्थामा swastika टी न्यानो काख लुटेपनि बालबालिकाको मातृत्व सहितको उज्ज्वल भविष्य निमार्ण कार्यका लागी साहााराको घर अवनरत रुपमा लागीरहेको बताउदै साहाराको घरले लिएको यस पुनित उदेश्यलाई आर्थीक मजवुती सहित सशक्त रुपमा अगाडी बढाउन लाई हामीले यो अनाथ लागि अभियानको सुरुवात गरेका छौ एक कप चिया सहायता। यस अभियानका लागी हजुरहरु सम्पूर्णको आर्थीक भौतीक तथा नैतिक सहयोग गरीदिनु हुन अनुरोध गर्दछौ साहाराको घरकी आमा कुसुम साहाराले बताउनु भयो /




हजुरको एक कप चिया ले बन्ने छ नानुहरुको उज्ज्वल भविष्य ।
हामीले दिनमा कति कप चिया पिउछौ ? कम्तिमा पनि ३ कप वा सो भन्दा बढी ? हामीले यि अवोध सन्तानको उज्जवल भविष्यका लागी अरु धेरै केही मागेका छैनौ मात्रै हजुरको दिनको एक कप चिया
१ कप चियाको सामान्यतय १५ रुपैया पर्छ दिनमा तिनकप चिया पिउनु हुन्छ भने १ महिनामा हजुरले ९० कप चिया पिउनुहुदो रहेछ जसको मुल्य १३५० मासीक खर्च हुन जान्छ १ बर्षमा चियामा मात्रै १६,२००
रुपैया बराबरको चिया पिउनुहुदो रहेछ ।
चिया कम पिउनुले पहिला त हजुर हाम्रै स्वास्थ्यलाई फाईदा पू¥याउछ अर्को तिर हजुरको एक कप चियाले यि अवोध बालिकाहरुले उज्जवल भविष्य निमार्ण गर्न दत्तचित्त भएर लाग्ने छन । हजुरहामीले मात्रै १ कप चिया खर्च बचाउदा पनि बार्षिक ५,४०० रुपैया बचत हुन आउछ । तपाई को मेरो अनी हामीहरु सवैको १÷१ चियाले मात्रै पनि यि अवोध सन्तानको भविष्य उज्ज्वल बन्छ भने हामी किन नगर्ने ? “शित उभाएर धैला भर्ने ” भर्ने अभियानमा छौ । कृपया यो अभियानमा सहभागी भईं साथ सहयोग सल्लाह दिनुहुन सम्पूर्ण मनका धनीहरु संग अनुरोध गर्दछौ र
सहयोग रकम हजुरको अनुकुलता हेरी मासिक त्रैमासीक अर्धबाषिका बा बार्षिक रुपमा गर्न सक्नुहुुन्छ
१) मासीक :- ४५०
२) त्रैमासीक :- १३५०
३) अर्धबार्षिक :-२७००
४ बार्षिक :-५४,००
सहयोगको लागि ——————-
A/C Name:ONE CUP TEA HELP FOR ORPHAN
प्रभु बैंक , टाडी शाखा, चितवन बैंक
A/C no. 02400100660861000001
मा जम्मा गर्न सकिने छ । साथै यस One Cup Tea Help for Orphan अभियानका बारेमा थप जानकारी लिन का लागी यस अभियानका अभियान्ता हरुलाई सिधा सम्पर्क गर्न सकिने छ ।
अभियान्ताहरु
सोनी साहारा : ९८१८८०२७३३
सरला साहारा :९८४५७०७५३४
लक्ष्मी साहारा :०५६५६०६७०
सबिता अधिकारी (इजरायल): ९७२५४२८१९२०५
दिपक सिंह रुम्वा (हेटौडा) :९८४५६७८७७१
रबिन केसी (काठमाण्डौ ) :९८४१३६२३१४


,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता