चुनाबको बेलामा जनतासँग भोट माग्न आउदा गोडा ढोग्न
सबिता अधिकारी लमजुङ (हाल इजरायल)
२०७१ चैत 21 गते शुक्रबार ।
चुनाबको बेलामा जनतासँग भोट माग्न आउदा गोडा ढोग्न मात्र बाकि राखेर आमा दिदीबहिनी तपाईहरुको अस्तित्वको लागी सदैब म लड्ने छु तपाईको एक मतले महिलाहरुको अधिकार सुनिस्चित गर्नमा ठुलो हात हुनेछ भनेर भिख मागेर चुनाब जित्छ अनि आफैले कानुन बनाउदा बलात्कारीलाइ सजाई घटाउनु पर्छ भन्ने हालका कानुन मन्त्री नरहरि आचार्य हुन कि नरपसु आचार्य हुन् ति कहाँ लुक्या छन् आजकल ? देशले दिनानुदिन बलात्कारीको जन्म गराउदा पनि नतमस्त सुत्दा अझै पनि म कानुन मन्त्री हु भनेर कुर्सि ओगट्नु लाज पनि छैन। अझै एक महिना सम्म यस्ता काण्ड हुदै जाने हो भने देश अन्तरास्ट्रिय जगतमा बलात्कारी र आपराधीको साझा घर भनेर प्रमाणीकरण गरिन्छ र देशका एक करोड ६० लाख हाम्रा आमा दिदीबहिनी तथा भाउजुबुहारीहरु दुनियाका नजरमा बलत्कृत महिलाका रुपमा बाध्यताबस आफ्नो चिनारी देखाउन बाध्य हुनुको अर्को विकल्प छैन। किनकि देशमा भएका सम्पूर्ण घटनालाइ अन्तरास्ट्रिय सन्चार माध्यमले धेरै नजिकबाट हेरेको हुन्छ। त्यसैले आफ्नो अस्तित्व र चिनारीलाइ बिश्वमा सदैब उच्च राख्ने हामि सबैको चाहना रहदा रहदै पनि देशका सरकारमा रहेकाहरुको कानुनका बाबजुत आज सबैले सजाई भोग्नु परेको यथार्थ सत्यता छर्लङ्ग छ। त्यसैले सम्पूर्ण देशका नारी जगतले आफ्नो अस्तित्वका निम्ति एक मुठी सास रहुन्जेल सम्म पनि जब सम्म देशमा बलात्कारी,आपराधि,असिड प्रहार गर्ने नरपिपसु लगायत बोक्सीका नाममा गाउ निकाला गर्नेलाइ मृत्युको सजाई हुन्न त्यस समय सम्म -
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता