कैलालीको भिडन्तमा प्रहरीको साथै सर्वसाधारण जनताको समेत मिर्त्यु भएकोमा दु:ख लागेको छ

हाम्रो देसमा सान्ति को दियो बल्ल भने आसबाधि हामी नेपाली दिन देसको जन्ता को बिचमा आगो बलेको छ जात बिउ रोपी जत्नाको दिलमा आगो लगाउनु यो अती दुख को कुरा हो |घरमा भ एको बन्चरो खुकुरि बोकेर सडकमा देखिनु के सान्ति को अनुभूति हामी कसरी हुन्छ नेपाल सेबको जिउ लिने अनेक आन्दोलि बनु अती दुख को कुरा हो |
नेताले शहीद भए ५० लाख दिएर पाउने लोभले आन्दोलनमा मच्चिएर हिँडे जस्तो छ. यदि त्यों ५० लाख यो नेताहरुले यतिका पैसा आन्दोलनमा हालेर अान्दोलन गराएर समय पैसा खर्चाउन भन्दा त्यों पैसा कुनै कारखानामा खोलेर तीनै आन्दोलनकारिलाइ रोजगारी दिएको भए आज मुलुक चाइना भन्दा कम हुने थिएन । हाम्रा नेपाली मिहेनति छन। दिनभरि नेताको आन्दोलनमा खटेर टायर बाल्ने ढुङ्गा हान्ने हातले कारखानामा मिहनेत गरेर तीनै हातले पैसा थाप्ने थिए। बिदेसमा मिहेनत गरेको रेमिट्यान्स त्यसैले खेर गएको छ धिक्कार छ तिमि नेतालाइ।नेपाली कहिले पनि आफ्नो देसको बारेमा सोचेन दुखकोकुरा हो|
बन्द र हटतालले न देश न कानुन न जीवन नै बन्छ।हामी लाई नै राम्रो देश चाहिने ,अनि काम चाहिँ यस्ताे गर्ने अनि देश बन्छ ६०१ मात्रै नबुझ्ने भएर देशको हालत यस्तो भएकाे हाेईन हामी जनताका पनि धेरै कमिकमजाेरिहरु छन जस् मध्ये बन्द र हटताल पनि हाे।यसले कसैको भलाे हुदैन।यसले असर गर्ने भनेको हामी जनतालाई नै हाे।जाे दिनभरि काम गरेर साझ बालबालिका लाई जा उलाे खुवाउने गर्छन ,तिनकाे दुखकाे सम्मान ,अनि जिउने अाधार त हामिले नै खाेसिरहेका छाै नि हाेईन ।,,सयौ..बर्ष देखि बिभिन्न जातजाति,भाषाभासी,रहन सहन,एकताको अनेकतामा मिलेर बसेको,नेपाली,समाज लाई देश द्रोही, बिखण्डनकारी,अलोकतान्त्रिक,अप्रजातान्त्रिक,गैर देशीय भिजिलान्ते शक्तिले, जातीय,सङ्घीयताको नाममा, जाती, भाषिक,धार्मिक,सामाजिक सत्भाव भड्काउने खोक्रो नारा दिएर, व्यक्तिगत सवार्थ र फाइदाको खोल ओडेर, जनताको लागि जनताकै प्रतिनिधि बाट बन्न लागेको लोकतान्त्रिक,प्रजान्तात्रिक,संबिधान,लाई तुषारापात गर्न,
संबिधान नचाहाने केहि तत्वहरुले,जुन आज नेपालको कैलाली जिल्लाको टीकापुरमा नेपाल प्रहरीका एस एस पी,सहित २१जनालाई जुन निर्दय, निर्ममतापूर्ण र अकल्पनीय घटना घटाएर मारियो,,यस घटनाले सम्पूर्ण नेपाली लाई मर्महात दु:खि र चिन्तित पारेको छः यस दु:खत घडीमा दिवंगत हुनुभएका,सम्पूर्ण नेपाल प्रहरी प्रति हार्दिक सर्धान्जली साथै सोकाकुल परिवारजन प्रति, धर्य धारण र सहने सक्ति भगवानले प्रधान गरुन भनि प्राथना गर्दछु अबका दिनमा यस्तो नहोस भनि मेरो ठुलो आसामा छु

सबिता अधिकारी
लमजुङ( हाल ) इजरायल
लमजुङ( हाल ) इजरायल
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता