नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको भवन निर्माणको लागि सहयोग अपिल

"मनोरंजन परोपकार र लगानीको क्षेत्र पहिचान नमस्ते नेपाल हातेमालो सामाजिक सस्थाको अभियान"हजुरहरु पनि साथ दिनुहोस यो अभियानको लागि नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको भवन निर्माणको लागि सहयोग गर्नुहुने सहयोगदाताको नामावली।

देश परदेशमा छरिएर रहेका परोपकारी मनहरुको साझा संस्था "नमस्ते नेपाल हातेमालो सामाजिक सस्था" बि.स. २०७० मा स्थापना भइ सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ l "मनोरंजन परोपकार र लगानीको क्षेत्र पहिचान नमस्ते नेपाल हातेमालो सामाजिक सस्थाको अभियान" भन्ने मूल नाराका साथ स्थापित यस सस्थाले मनोरन्जनको क्षेत्रमा अनलाइन रेडियो, अनलाइन नमस्ते नेपाल अन्तराष्टिय शाझा चौतारी संचालन गरेको छ, परोपकारको क्षेत्रमा नेपालका विभिन्न भूभागमा रहेका दीनदुखी, अपाङ्ग, वृद्धवृद्धा, प्राकृतिक प्रकोप पिडितहरुलाई सहयोग गर्दै आइरहेको छ l सामाजिक कार्यलाई निरन्तरता दिने लक्ष्यका साथ् परोपकार अक्षयकोष स्थापना गरिएको छ भने सस्थालाई स्थायित्व र दिगो बनाउनको लागि काठमाण्डौको तार्केश्वर नगरपालिका ११ मा आफ्नै भवन बनाउनको लागि संस्थाको जमिन चार आना तिन पैसा दुई दाम क्षेत्रफल बराबरको खरीद गरि सकियको छ भने यसै बर्ष(2016) भित्रै भवन निर्माण कार्य सुरु गर्ने संस्थाको लक्ष्य रहेको छ l संस्थाको जमिन तथा भवन निर्माण कार्य सम्पन्न गर्नको लागि सस्थाले सहयोग संकलन अभियान संचालन गरेको छ l यस पवित्र सामाजिक कार्यको लागि देश परदेशमा रहेका परोपकारी मनहरुले सहयोग गरिरहनु भएको छ अरु धेरैले सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभएकोछ l संस्थाले गरेको काम र गतिबिधिलाई अझ स्पस्ट पार्नको लागि हामीले अपिल मार्फत पनि जानकारी गराएका छौ जुन यहाँ प्रस्तुत गरिएको छ । त्यसबाट अझै स्पस्ट हुन सक्नुहुनेछ l त्यस्तै हालसम्म जमिन तथा भवन निर्माणको लागि सहयोग गर्ने सहयोगी मनहरुको नामावली यसप्रकार रहेको छ l १. इश्वर काफ्ले, पाल्पा हाल कतार – रु. १,५०,०००/- २.रामशरन बानिया, गोर्खा हाल इजरायल रु . १,११,१११/- ३.यम क्षेत्री, पर्बत हाल कतार – रु.६१,१०१/- ४. राजु अर्याल , भरतपुर चितवन – रु. ५६,२५६/- ५.तुलसीमाया शर्मा, पर्वत – रु.५६,१०१/- ६. राजकुमारी श्रेष्ठ, गोर्खा हाल इजरायल – रु.५५,०००/- ७.बन्दना सेढाई, धादिङ हाल इजरायल -रु.५१,१११/- ८.विश्वराम दुलाल, काठमान्डु हाल USA – रु.५१,०००/- ९. यमकला खनाल, कोहलपुर बाके -रु ५१,०००/- १०. दिर्पसिङ कटुवाल र छलमाया कटुवाल, काठमाडौ – रु.५१,०००/- ११. दिपक बजगाई, बारा हाल दुबई – रु,५१,०००/- १२. बाबुराम सिग्देल,नवलपरासी हाल दुबई -रु.५१,०००/- १३. बिष्णु पौडेल, पर्बत हाल इजरायल – रु.२१,१११/- १४. सरु श्रेष्ठ, झापा हाल इजरायल – रु.२०,०००/- १५. रमेश दर्नाल, तनहु हाल कतार – रु.५९,०००/- १६. माया श्रेष्ठ, भक्तपुर हाल इजरायल – रु.५१,१११/- १७. शर्मिला क्षेत्री, मोरंग हाल अस्ट्रेलिया – AS डलर १००/- १८. अर्जुन खनाल, नुवाकोट – रु. ५७,०५७/- १९. सरु कोइराला , झापा हाल इजरायल – रु. ६५,७००/- २०.रेखा पन्त, गोर्खा हाल इजरायल – रु.३५,५५५/- २१.रामजी शर्मा, तनहु हाल काठमान्डू – रु.५१,०००/- २२.डकम सिटौला, झापा हाल इजरायल- रु.५१,०००/- २३.बसन्त कार्की , झापा नेपाल – रु.५१,०००/- २४.गंगा आचार्य, कास्की पोखरा-रु. ५७,७७७/- २५.अच्युत्मान श्रेष्ठ, नवलपरासी हाल कुबेत – रु.१०,०००/- २६. शान्ता गौतम ,झापा,हाल इजरायल – रु .५५,०००/- २७.सबिता अधिकारी घिमीरे लम्जुंग हाल इजरायल – रु. ५१,०००/- २८.सानु खतिवडा हेटौडा हाल इजरायल – रु.५७,७००/- २९. प्रशान्त सुबेदी , सर्लाही हाल इजरायल – रु.५१०००/- ३०. प्रतिक्षा सापकोटा, तनहु हाल इज़रायल – रु.५१,०७२ |- ३१. रिता थापा क्षेत्री,काठमाण्डौ हाल इजरायल- रु. ५१०००/- ३२. पार्वती+भिमशेन तिमल्सिना काठमाण्डौ- रु.१०१०००/- ३३ कबिता वगाले, गोरखा हाल इजरायल- रू 20,000/- ३४ नबराज दहाल, नुवाकोट हाल मलेसियां- रू २०,२०१|- ३५ दिव्या सिलवाल ललितपुर -रु ५५,५००|- ३६ फूलमाला राउत,रौतहट -रु २२,२२२ ३७.सोमप्रसाद चौलागाई , मकवानपुर – रु. ५१,५५१ ३८.सोबिता थपलिया, धादिंग – रु. ६२,००० ३९.गङ्गा दुलाल , झापा – रु.५१,००० ४०.सृजना अधिकारि , काठमान्डू – रु.२०,१०१ ४१.रोजी त्रिपाठी, धादिंग – $ १०० ४२.ज्योति गुरुङ – रु .२५,१११ ४३. कृष्ण तिवारी, हेटौडा रु. १५,००० ४४. हिक्मत बहादुर बस्नेत, सुनसरी – रु. ११,१११ ४५.नयन सापकोटा,चितवन – रु. ११,१११ ४६.गंगादेवी गौतम (सुजता गौतम), काठमान्डू – १,०१,१११ ४७.लिलानाथ सापकोटा,काभ्रे – ५५,५५५ ४८.नरसिंह बहादुर थापा (लक्ष्मी थापा), ललितपुर – रु.१,११,१११ ४९.चिनु सुबेदी, गोर्खा – रु. ५१,१५५ ५०.शुशिला बोहरा, गोर्खा – रु. ५१,१५१ ५१.कमला दाहाल , भक्तपुर- रु. १,५५५००-/ तपाईहरू पनी यस महान कार्यमा सहयोग गरी यो सामाजिक अभियानमा सहभागी भई आफ्नो नाम मृत्यु पर्यान्त सम्म सुनौलो अक्षरमा अंकीत गर्न सक्नुहुनेछ।

, ,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता