नमस्ते नेपाल हातेमालो सामाजीक संस्था अन्तरगत नमस्ते नेपाल अन्तराष्टीय शाझा चौतारीको
"बार्षीक उत्सव सम्पन्न"
नमस्ते नेपाल हातेमालो सामाजीक संस्था अन्तरगत नमस्ते नेपाल अन्तराष्टीय शाझा चौतारीको मेई ९ तारीख २०१४ देखी आयोजीत बार्षीक उत्सव मेई १७ तारीख सम्म विविध कार्यक्रम सहीत हर्सउल्लासका साथ अनलाईन मार्फत सम्पन्न भएको छ।
९ दिन सम्म संचालन भयको कार्यक्रमलाई संस्थाका वरीष्ठ सदस्य आदरणीय दाजु ओम प्रसाद गुरुड्गले टक्साईनको अाईलैण्डवाट आफ्ना मन्तव्यका साथ कार्यक्रमलाई औपचारीक रुपमा उदधाटन गर्नु भयको थियो भने उक्त संस्थाका संस्थापक अध्क्षय श्री रामशरण वानियंा इजरायलवाट सभापतीत्व गर्नु भएको थियो। त्यसै गरी संस्थाको तर्फबाट प्रथम उपाध्क्षय श्री हिमलाल शर्माले (कतार) स्वागत मन्तव्य व्यक्त गर्नु भयो भने संस्थाको तर्फवाट अच्युतमान श्रेष्ठ (कुवेत) राम्जी भट्टराई ( साउदी) बाबुराम सिक्देल ( दुवाई) जमुना साप्कोटा ( इजरायल) भिमा कार्की ( इजरायल) मन्तव्य व्यक्त गर्नु भयो भने धेरै देशका मित्रहरुले संस्थालाई लिखित र उपस्थीति भई शुभ-कामना मन्तव्य दिनु भयको थियो।
संस्थाको घोषीत कार्यक्रम अनुसार ९,१० र ११ तारीख विश्व व्यापी अनलाईन हाजीरी जवाफको पहीलो चरण जसमा २८ जना सहभागी हुनु भयो भने यसबाट अन्तीम चरण जान सफल मध्येवाट प्रथम, दोश्रो, तेश्रो र सान्तवना १५ तारीख छुट्याउने कार्य सम्पन्न भयो भने १२ तारीख नमस्ते नेपाल परोपकार कोषमा आवध्द परोपकारी मनहरुको नामावली प्रकासन र अन्तरक्रियां कार्यक्रम सम्पन्न। यस्तै गरी १३ तारीख भगवान गौतम वुध्दको २५५८औ जन्म जयन्ती वुध्द समन्धीत लेख, रचना र प्रवचन साथै १४ तारीख एक बर्ष सम्म नमस्ते नेपालले गरेको आर्थीक गतिविधी संस्थाका कोषाध्क्षय विश्वराम दुलालवाट आर्थिक प्रतिवेन र संस्थाको बार्षीक गतीविधी र आगमी कार्यभार सहीतको प्रतिवेदन संस्थाका अध्क्षय बाट प्रस्तुत तथा उत्सवको ८औ दिन आफुलाई मन पर्ने भाकामा लोक दोहोरी गायर मनोरन्जन लिने दिने कार्य भयो भने १७ तारीख अर्थात अन्तिम दिन हाजीरी जवाफमा प्रथम निलकन्ठ अधिकारी ( वहराईन), दोश्रो लक्ष्मी अधिकारी ( इजरायल), तेश्रो रेखा वगाले( इजरायल), र सान्तवना गंगा अर्याल ( इजरायल) उहांहरुलाई क्रमश: रु१०,०००/-,रु८,०००/-,रु७०००/- र रु५०००/- नगद तथा प्रमाण पत्र साथै परोपकारी अक्षयकोषमा समावेस हुनु हुनेहरुलाई सम्मान पत्र संस्थाका अध्क्षय रामशरण वानियांले वितरण गरी समापन मन्तव्य सहीत ९दिनको कार्यक्रमलाई सम्पन्न भयको घोषाणा गर्नु भयो भने वार्षीक उत्सवलाई विश्वराम दुलाल, हिमलाल शर्मा, दिपक वजगाई, सकुन्तला खतिवडा, निर्मला दंगालले संचालन गर्नु भयको थियो।

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता