गजल
गजल
आउदो रहेछ आखामा आशु दिल टुटे पछि !!
झन माया गाढा भयो उनि सगँ छुटे पछि !!
माया भन्दा ठुलो यँहा बाध्याता नै भयो !!
छुट्नै पर्यो छुटाउलाई दुनिया नै जुटे पछि !!
धेरै खोजे जिउन त सारा आशु लुकाएर !!
बगि हाल्यो आशु परेलीको बाधँ फुटे पछि !!
न तिमी दोषी हौ न ति सारा दुनिया नै !!
आफैलाई दोष दिन्छु भाग्यले नै कुटे पछि !!
सधै खुसि हुनु तिमि जँहा जो सगँ भए पनि !!
मेरो भागमा हासो छैन बिधाताले लुटे पछि !!
आउदो रहेछ आखामा आशु दिल टुटे पछि !!
झन माया गाढा भयो उनि सगँ छुटे पछि !!
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता