>बेरोजगारिले देशमा चिन्ता बढेको छ युबा जाति सबै खाडी मा दुखले घेरेको छ आफ्नो ज्यानको बन्दकी राखे बिदेसी को छ पाउ मोली दुख पियको छ मुटु दुखे ठीकै छ आमा बाबा फोन गरी पिडा दुखमा बितेको छ आफ्नो खेत बाजो छ युबा सक्तिको खाचो छ छटपटिदै मर्छन आमा-बा छोरो पास हुदैन विदेशको दुखमा सब खुसि रोकियाको छ —
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता